Similar JobsPowered by Merojob AI

Deadline: Feb 06, 2026

Deadline: Feb 03, 2026

Deadline: Feb 03, 2026

Deadline: Jan 31, 2026

Deadline: Feb 02, 2026
हाँसीखुशी बचत तथा ऋण सहकारी संस्था लि.
Source: Karobar Economic Daily
Job Description
Roles and responsibilities of this job

हाँसीखुशी बचत तथा ऋण सहकारी संस्था लि.
प्रकाशित मिति: २०८२/१०/०८
यस संस्थामा तपशिलमा उल्लेखित केहि पदहरु रिक्त रहेको र सोको पुर्ति खुल्ला प्रतिस्पर्धाद्वारा गर्न लागिएको हुँदा न्युनतम योग्यता
पुगेका इच्छुक नेपाली नागरिकहरुलाई यस सूचना प्रकाशित मितिले १५ दिन भित्रमा दरखास्त दिनु हुन यसै सूचना साथ आह्वान
गरिन्छ ।
पद: बजार प्रतिनिधि
संख्या: ६
न्यूनतम शैक्षिक योग्यता: १२ कक्षा उत्तिर्ण
दरखास्त दिने स्थान: संस्थाको कार्यालय
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 06, 2026