Similar JobsPowered by Merojob AI

Deadline: Feb 11, 2026

Deadline: Feb 19, 2026

Deadline: Feb 20, 2026

Deadline: Feb 12, 2026

Deadline: Feb 12, 2026
ब्रह्मरुपा माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री ब्रह्मरुपा माध्यमिक विद्यालय
यस श्री ब्रह्मरुपा माध्यमिक विद्यालय, पोखरा महानगरपालिका वडा नं. ३२, राजाको चौताराको विद्यालय व्यवस्थापन समितिको मिति
२०८२ माघ १ गते बसेको बैठकको निर्णय अनुसार यस विद्यालयमा पि.टि शिक्षक पदको रिक्त पदमा निजी स्रोतबाट तलब भत्ता
खानेगरी खुला विज्ञापनद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा योग्यता पूगेका इच्छुक नेपाली नागरिकबाट यो दरखास्त आह्वान गरिएको छ।
पद: पि.टि शिक्षक
संख्या: १
किसिम: निजी स्रोत
शैक्षिक योग्यता: एस. ई. ई. वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: अन्तर्वार्ता
आवेदन दस्तुर: रु १,०००/- (एक हजार रुपैयाँ मात्र )
दरखास्त बुझाउने अन्तिम मिति: २०८२ / १० / २० गते विद्यालय समयभित्र
सम्पर्क मिति: २०८२ / १० / २० गते अपरान्ह ४:०० बजे पछि
तलब स्केल: आपसी समझदारीमा
आवश्यक कागजात:
नोट: अवकाश प्राप्त भू.पू सैनिक, प्रहरी र पि.टि सम्बन्धी विशेष ज्ञान भएको लाई विशेष प्राथमिकता दिइनेछ । सो सम्बन्धी अनुभवको कागजपत्र भए उपलब्ध गराउनुपर्नेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 03, 2026