Similar JobsPowered by Merojob AI

Deadline: Feb 03, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 02, 2026

Deadline: Feb 02, 2026
भगवती बचत तथा ऋण सहकारी संस्था लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

भगवती बचत तथा ऋण सहकारी संस्था लि.
यस भगवती बचत तथा ऋण सहकारी संस्था लि. कनकाई नगरपालिका ३ सुरुङ्गा को मानव संसाधन व्यवस्थापन नीति तथा कार्यविधि २०८२ बमोजिम निम्न पदमा खुला प्रतिस्पर्धाद्वारा पद पर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पद: ऋण सहायक चौथो
संख्या: १ (एक जना)
परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ ।
परीक्षा मिति र स्थान: परीक्षा सम्बन्धी सूचना पछि प्रकाशन गरिने छ ।
दरखास्त दस्तुर: रु. ३००/- (तीन सय मात्र) फिर्ता नहुने ।
दरखास्त दिने अन्तिम मिति: २०८२ साल माघ २० गतेसम्म ।
उम्मेदवारको उमेरको हद ( महिला/पुरुष): दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
पदमा रही गर्नुपर्ने कामको विवरण: संस्थाले तोकेको जिम्मेवारीसँग सम्बन्धित कार्य विवरण (JD) अनुसार ।
सेवासुविधा: एस.एस.एफ. को सुविधासहित संस्थाको नियम अनुसार ।
आवश्यक न्युनतम शैक्षिक योग्यता: व्यवस्थापन संकायमा +२ वा सो सरह
सेवाको प्रकृती: करार
आवश्यक कागजातहरु:
तोकिएको म्यादभित्र पेस नभएको वा न्युनतम योग्यता नपुगेको वा अन्य विवरण नखलुको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकार गरिने छैन् ।
सम्बन्धित कामको अनुभव, तालिम र माटेरसाइकल चालक अनुमति पत्र प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइने भएको हुँदा उक्त प्रमाणहरु दरखास्त फारमसँगै पेश गर्नुपर्नेछ ।
विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।
अन्तिम छनोटमा परेका उम्मेद्वारले संस्थाले तोके अनुसारको धितोधरौटीको व्यवस्था गर्नुपर्नेछ ।
कार्यसम्पादन मूल्यांकनका आधारमा करार अवधि थप हुनेछ ।
कर्मचारी पदपूर्ति उप-समिति भगवती साकोस |
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 03, 2026