
Deadline: Feb 03, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 02, 2026

Deadline: Feb 03, 2026
श्री भण्डारा माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

श्री भण्डारा माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८२/१०/०४
यस विद्यालयमा रिक्त हुन आएको माध्यमिक तह तृतीय श्रेणी विषय विज्ञानको करार दरबन्दीमा शिक्षक पदमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य इच्छुक नेपाली नागरिकहरूले रितपूर्वक निवेदन पेस गर्नुहुन दरखास्त आह्वान गरिन्छ
।
पद: शिक्षक
तह: मा.वि तृतीय श्रेणी
सेवाको किसिम: अस्थायी करार
पद सङ्ख्या: १ (एक)
विषय: विज्ञान
शैक्षिक योग्यता: मूल विषय विज्ञान लिई स्नातक वा सोसरह उत्तीण
तलब स्केल: नेपाल सरकारले तोके बमोजिम
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
करार अवधि: १ वर्ष
आवेदन दस्तुर: रु. २,०००/-
परीक्षाको किसिम: लिखित कक्षा अवलोकन वा अन्तर्वातां ।
दरखास्त दिने अन्तिम दिन: २०८२/१०/१७ गते ४:०० बजेसम्म
सम्पर्क मिति: २०८२ / १० / १७ गते दिउँसो ४:०० बजे पछि परीक्षा हुने मिति सम्पर्क मितिमा तोकिने
आवश्यक कागजात:
नोट: शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तिको लागि योग्यताक्रम सूचीमा नाम प्रकाशित भएका व्यक्तिहरुको दरखास्त परेमा योग्यताक्रमको आधारमा निजलाई नै नियुक्ति गरिनेछ । योग्यताक्रम सूचीका व्यक्तिहरुको दरखास्त नपरेमा मात्र अन्य उम्मेदवारहरु मध्येवाट शिक्षक छनोट गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 31, 2026