Similar JobsPowered by Merojob AI

Deadline: May 23, 2026

Deadline: May 19, 2026

Deadline: May 30, 2026

Deadline: May 23, 2026

Deadline: May 19, 2026
नेपाल बैंक लिमिटेड
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

तह : ६
सेवाको किसिम : स्थायी
तलब तथा अन्य सुबिधा :बैंक को प्रचलित नियमानुसार
उम्मेदवारको उमेर : Online दरखास्त दिने आन्तिम मिति (अर्थात् २०७५/०२/१० गते) सम्ममा तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको
छनौट बिधि : लिखित तथा अन्तर्वार्ता
परिक्षणकाल आवधि :१ बर्स (महिला कर्मचारीलाई ६ महिना )
परिक्षा शुल्क : तह ६ सहायक प्रबन्धक को खुल्ला समुहका लागि रु.८०० र उक्त पदको प्र्त्येक समाबेसी समुहमा सहभागी हुन थप रु. २००
परिक्षा शुल्क बुझाउने प्रकृया : Online दरखास्त फारम submit गरे पश्चात प्राप्त हुने Application number अनुरुप बुझाउनुपर्ने परिक्षा शुल्क नेपाल बैंक लिमिटेड को सम्पूर्ण शाखाबाट परिक्षा हिसाब नं.: ००२००१००५२२५५९०००००१ मा जम्मा गर्न सकिनेछ र सो को भौचर scan गरि दरखास्तको साथ attach गर्नुपर्नेछ
बिज्ञापन नं :
२०७४/७५/४९ -खुल्ला -३४
२०७४/७५/५० -महिला -९
२०७४/७५/५१ -आ .ज -८
२०७४/७५/५२ -मधेसी -६
२०७४/७५/५३ - दलित -३
२०७४/७५/५४ - अपांग -१
२०७४/७५/५५ - पि.क्षे.-१
न्युनतम शैक्षिक् योग्यता : मान्यताप्राप्त शैक्षिक् संस्था बाट व्यबस्थापन वा अर्थशास्त्र (मानविकि) मा न्युनतम स्नातकोत्तर उत्तिर्ण
(१) समाबेशी समुहको लागि छुट्याइएको पदमा देहाय बमोजिम हुने गरि Online दरखास्त दिनु पर्ने छ
(क) आदिवासी /जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सुचिकृत भएको जतिको हकमा सो सुची को आधारमा ,तर नेपाल आदिवासी /जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सुचिकृत भएको जातिभित्र भन्दा एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारिबाट सुचिकृत भएको जातिभित्रको थर भनि प्रमाणीत गरेको प्रमाणपत्र अनिवार्य रुपमा sacn गरि attach गर्नुपर्नेछ
(ख) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकेबमोजिमको संस्थाबाट मधेसी भनि प्रमाणित गरेको आधारमा ,तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरि संस्था नतोके सम्म सम्बन्धीत स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारिबाट मधेसी भनि प्रमाणित गरिएको प्रमाणपत्र अनिवार्य रुपमा scan गरि attach गर्नुपर्नेछ
(ग) दलितको हकमा राष्ट्रिय दलित आयोग बाट सुचिकृत भएको जतिको हकमा सोहि सूचिको आधारमा ,तर राष्ट्रिय दलित आयोग बाट सुचिकृत भएको जतिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारिबाट सुचिकृत भएको जातिभित्रको थर भनि प्रमाणीत गरेको प्रमाणपत्र अनिवार्य रुपमा sacn गरि attach गर्नुपर्नेछ
(घ) अपांगको हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषद् बाट अपांगता प्रमाणित गरेको प्रमाणपत्र अनिवार्य रुपमा scan गरि attach गर्नुपर्नेछ(ङ) पिछडिएका क्षेत्रका हकमा अछाम ,कालिकोट ,जाजरकोट ,जुम्ला,डोल्पा,बझांग ,बाजुरा मुगु,र हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरि सम्बन्धित जिल्ला बाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउपालिका वा नगरपालिकाबाट हाल सोहि स्थानमा स्थाई बसोबास भएको प्रमाणित गरेको तिन महिना ननाघेको प्रमाणपत्र अनिवार्य रुपमा scan गरी attach गर्नुपर्नेछ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 23, 2018