Similar JobsPowered by Merojob AI

Deadline: Jul 17, 2026

Deadline: Jul 15, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 28, 2026

Deadline: Jul 17, 2026
युनियन बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Dhorpatan News
Job Description
Roles and responsibilities of this job

युनियन बहुउद्धेश्यीय सहकारी संस्था लि.
यस युनियन बहुउद्धेश्यीय सहकारी संस्था लि. बागलुङका लागि तपशिल बमोजिम कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले मिति २०८३ / ०३ / २४ गतेभित्र आफ्नो व्यक्तिगत विवरण नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव सम्बन्धि विवरणका साथै हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटोसहित कार्यलय समयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।
आवश्यक पद: सह-प्रबन्धक
आवश्यक संख्या: १ जना
न्यूनतम योग्यता: + २ तह वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सहकारी, बैक,वित्तीय संस्थामा काम गरेको
फारम शुल्क: रु. ५००/-
मासिक तलब: संस्थाको नियम अनुसार
पुनश्चः सह प्रबन्धक पदका उम्मेद्वारहरुको लागि लिखित परीक्षा, अन्तरवार्ता विधिबाट छनोट गरिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 08, 2026
About the organization

Finance Companies