Similar JobsPowered by Merojob AI

Deadline: Jun 14, 2026

Deadline: Jun 09, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 16, 2026
श्री रामेश्वर बचत तथा ऋण सहकारी संस्था लि.
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

श्री रामेश्वर बचत तथा ऋण सहकारी संस्था लि.
यस श्री रामेश्वर बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर-४, दुर्गाचोक, चितवनका लागि तपशिल बमोजिमको पदमा एक जना कर्मचारी आवश्यकता भएकाले इच्छुक तथा योग्य उम्मेदवारले तल उल्लेखित शर्तहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
आवश्यक कर्मचारी पदः व्यवस्थापक
सेवा अवधि: अस्थायी
आवश्यक
कर्मचारी संख्या: १ (एक) जना
आवेदन दिने अन्तिम मिति र समय: २०८३/०२/३१
आवश्यक योग्यता:
दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू:
परीक्षा किसिम: लिखत, अन्तर्वार्ता तथा प्रयोगात्मक (आवश्यकताअनुसार)
सेवा सुविधा: संस्थाको नियमानुसार ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 14, 2026