Aincho Paincho Saving & Credit Co-operative

कार्यालय सहायक

Aincho Paincho Saving & Credit Co-operative

कार्यालय सहायक

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

कार्यालय सहायक

Views: 2425 | This job is expired 7 years, 4 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : entry
No. of Vacancy/s : [ 1 ]
Job Location : Kathmandu
Offered Salary : None
Apply Before(Deadline) : Jan. 02, 2017 00:00 (7 years, 4 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required
Other Specification

-


Job Description

  • +२ वा सो सरह उत्तीर्ण गरेको
  • उमेर ४० वर्ष ननाघेको
  • सम्बन्धित क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
  • कम्प्युटरमा दक्षता भएको र नेपालीमा टाईप गर्न सक्ने

उक्त पदका लागि सेवा तथा सुविधा संस्थाको नियमानुसार हुनेछ विस्तिृत जानकारीको लागी संस्थामा सम्पर्क गर्नु होला । मोटरसाइकल चलाउन जान्नेलाई प्राथमिकता दिइनेछ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र छटौट प्रक्रियामा संलग्न गराइनेछ  । 

दरखास्तका साथ व्यक्तिगत विवरण (CV) संलग्न गरी २०७३ साल पौष २९ गते भित्र आइपुग्ने गरी संस्थाको कार्यालयमा पठाउनुहुन अनुरोध गरिन्छ ।

दरखास्त दिने ठेगाना
अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि.
काठमाण्डौ–१३ ,कालिमाटी , कलेजमार्ग ।
सम्र्पक नं.०१—५१६५०२१, ०१—५१६५२४६
E-mail: [email protected]

Or,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE