यस अैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।