Similar JobsPowered by Merojob AI

Deadline: Dec 08, 2026

Deadline: Dec 10, 2026

Deadline: Nov 30, 2026
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Summary
Job Description
Roles and responsibilities of this job
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.
यस सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. मा तपसिल बमोजिमको रिक्त पदमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य तथा ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०८३ मंसिर १५ भित्र आवश्यक कागजात सहित संस्थामा दरखास्त पेश गर्नुहुन आह्वान गरिएको छ ।
पद : महाप्रबन्धक
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उतीर्ण गरि बैंक तथा वित्तीय संस्थामा १५ बर्ष कार्यअनुभव भएको ।
तलव तथा सुविधा : आपसी समझदारी
सेवा: करार
छनौट बिधि: अन्तरवार्ता
पुनश्च : ईमल [email protected] मार्फत पनि निवेदन पेश गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 01, 2026
About the organization

Finance Companies