Similar JobsPowered by Merojob AI

Deadline: Dec 01, 2026

Deadline: Dec 10, 2026
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Summary
Job Description
Roles and responsibilities of this job

जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०८/१०
यस संस्थाका लागि तपसिलबमोजिमको पदमा खुला प्रतिस्पर्धाद्वारा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
इच्छुक उम्मेदवारहरूले यस संस्थामा निवेदनसहित व्यक्तिगत विवरण (Bio-data), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
१. पदको नाम: वरिष्ठ कार्यालय सहायक (Senior Office Assistant)
२. माग संख्या: १ (एक)
३. उमेरको हद: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
४. आवश्यक शैक्षिक योग्यता तथा अनुभव:
दरखास्तसम्बन्धी विवरण
आवश्यक कागजातहरू पूरा नभएको दरखास्तउपर कुनै कारबाही गरिने छैन।
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 08, 2026
About the organization

Finance Companies