Similar JobsPowered by Merojob AI

Deadline: Nov 26, 2026

Deadline: Nov 23, 2026
राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job

राप्ती नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हर्दी, भण्डारा, चितवन
(प्रकाशित मिति: २०८३/०७/२० गते)
यस राप्ती नगरपालिका अन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी कार्य गर्न आवश्यक जनशक्ति देहायका पदमा खुला प्रतिस्पर्धाद्वारा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो योग्यता खुल्ने आवश्यक कागजात तथा राजस्व तिरेको रसिदसहित दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापनसम्बन्धी विवरण
विज्ञापन नं: १/२०८२-०८४
२. अन्य विवरण तथा सर्तहरू
आवश्यक कागजातहरू:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 05, 2026
About the organization

Government Organization