Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 17, 2026
श्री सूर्य विनायक माध्यमिक विद्यालय
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री सूर्य विनायक माध्यमिक विद्यालय
लमही न.पा- १ नर्तीीं, दाङ
यस बिद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको स्वीकृत दरबन्दीमा करार शिक्षक पदपूर्ति गर्नका लागि लमही नगरपालिका नगरकार्यपालिका लमही दाङको च.नं ४६५ को प्राप्त अनुमति पत्र र बिद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/२० गतेको निर्णयानुसार प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार शिक्षक छनोट गरी नियुक्ति गर्ने निर्णय भएकोले तपसिल बमोजिमको योग्यता | पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्ह्वान गरिन्छ ।
विज्ञापन नं. ०१/ २०८३ / ०८४
पदः शिक्षक
तहः प्राथमिक
किसिमः करार
माग संख्या: १ (एक)
तलव सुविधा: नेपाल सरकारको प्रचलित स्केल बमोजिम न्यूनतम
शैक्षिक योग्यताः शिक्षाशास्त्र संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको बा सो सरह (माथिल्लो शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइनेछ ।) उमेर: १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको दरखास्त दस्तुर रु २०००/- (दुई हजार रुपैयाँ) परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
दरखास्त दिने अन्तिम मितिः २०८३ / ०८ / १४ गते विद्यालय समयभित्र
सम्पर्क मिति: २०८३ / ०८ / १५ गते परीक्षा मिति र स्थान सम्पर्क मितिमा तोकिनेछ । पुनश्चः नेपाल सरकार शिक्षक सेवा आयोगको करार सूचीका उम्मेदवारको दरखास्त परेमा अन्य उम्मेदवारहरुको दरखास्त दस्तुरसहित फितां गरिनेछ । (सूचना प्रकाशित गरेको ७ दिनभित्र)
आवश्यक कागजातहरू:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 30, 2026
About the organization

Education - School & Colleges