Similar JobsPowered by Merojob AI

Deadline: Nov 26, 2026

Deadline: Nov 30, 2026

Deadline: Nov 25, 2026

Deadline: Nov 24, 2026

Deadline: Dec 04, 2026
श्री शिशुकल्याण माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री शिशुकल्याण माध्यमिक विद्यालय
यस श्री शिशुकल्याण माध्यमिक विद्यालय पोखरा ३३, खल्याड कास्कीमा पूर्व प्राथमिक तहका लागि १ जना बालविकास सहजकर्ता आवश्यकता परेकोले विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०७/३० गते बसेको बैठकको निर्णय र पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८३/०८/०२ | गतेको च.नं ३०४ को अनुमति पत्र अनुसार योग्य नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र (२०८३/०८/१७ गतेसम्म) दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं: १/२०८३/०८४
१. शैक्षिक योग्यता: १०+२ उत्तीर्ण)
२. उमेर : ४० वर्ष ननाघेको
३. दरखास्त बुझाउने स्थान : विद्यालयको कार्यालय कक्ष (बिहान १० बजेदेखि ४ बजेसम्म)
४. सम्पर्क मितिः २०८३/०८/१८ गते
५ . परीक्षा मिति र स्थान: सम्पर्कको दिन तोकिने छ ।
६. छनौट प्रक्रिया: लिखित, अन्तवार्ता तथा कक्षा अवलोकन
७. परीक्षा दस्तुर: रु ५००/-
८. तलब सुविधाः नेपाल सरकारले तोकेबमोजिम
आवश्यक योग्यताहरु र कागजातहरु
नोट: मन्टेश्वरी तालिम प्राप्त र कम्तीमा २ वर्षदेखि बालविकास तहमा अध्यापन गराइरहेका उम्मेद्वारलाई विशेष प्राथमिकता दिइनेछ ।
अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 03, 2026
About the organization

Education - School & Colleges