Similar JobsPowered by Merojob AI

Deadline: Nov 26, 2026

Deadline: Dec 03, 2026

Deadline: Nov 23, 2026

Deadline: Nov 26, 2026
श्री जनप्रिय माध्यमिक विद्यालय
Source: Adarsha Samaj
+1 more
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री जनप्रिय माध्यमिक विद्यालय
प्राविधिकधार (सिभिल इन्जिनियरिङ ९–१२)
सिमलचौर, पोखरा–८
प्रकाशित मिति: २०८३ मंसिर ३ गते, बिहीबार
यस विद्यालयमा प्रशिक्षण सहायक आवश्यक भएकोले तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो योग्यतासम्बन्धी आवश्यक कागजातहरू सहित निवेदन पेस गर्न सूचित गरिन्छ। आवश्यक कागजात नपुगेका तथा म्याद नाघी प्राप्त भएका निवेदनउपर कुनै कारबाही गरिने छैन।
१. पदको विवरण
२. आवश्यक न्यूनतम योग्यता: सिभिल इन्जिनियरिङ विषयमा कक्षा १२ उत्तीर्ण वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ।
३. उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
४. आवेदन दस्तुर: रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र)।
५. परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तर्वार्ता।
६. आवश्यक कागजातहरू
निवेदनका साथ देहायबमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछः
७. दरखास्त दिने अन्तिम मिति तथा सम्पर्क मिति: २०८३ मंसिर १७ गते, बिहीबार।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 04, 2026
About the organization

Education - School & Colleges