Similar JobsPowered by Merojob AI

Deadline: Dec 03, 2026

Deadline: Nov 30, 2026

Deadline: Dec 04, 2026

Deadline: Nov 26, 2026
श्री गोगन माध्यमिक विद्यालय
Source: Samadhan News
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री गोगन माध्यमिक विद्यालय
पोखरा - ३२, गगनगौंडा
मिति: २०८३/०८/३ गते
पोखरा महानगरपालिकाको कार्यालय शिक्षा महाशाखाको मिति २०८३/०८/०२ को च.नं. ३१२ को पत्र अनुसार यस विद्यालयमा महानगरपालिकाको वार्षिक विकास कार्यक्रम अनुसार प्रसूति सट्टा शिक्षक करार नियुक्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योगयता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान
गरिन्छ ।
विज्ञापन नं: ०९/०८३
पद: प्रसूति सट्टा शिक्षक करार
आवश्यक संख्या: १ (एक)
शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्ण
तलब स्केल: रु. १५,०००
करार अवधि: ३ महिना
दरखास्त दस्तुर : ५००
आवश्यक कागजातहरु:
शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि ।
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
हस्त लिखित निवेदन ।
दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिः २०८३ /०८/१० गते
सम्पर्क मिति : २०८३/०८/११ गते बिहान १०:०० बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने छ ।
दरखास्त दिने स्थान : विद्यालय प्रशासन
परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 26, 2026
About the organization

Education - School & Colleges