Similar JobsPowered by Merojob AI

Deadline: Nov 30, 2026

Deadline: Nov 26, 2026

Deadline: Nov 20, 2026
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
Source: Gorkhapatra
Job Summary
Job Description
Roles and responsibilities of this job
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
वीर अस्पताल
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२ गते
यस अस्पताल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच सम्झौता भई सञ्चालनमा रहेको टेलिमेडिसिन सेन्टरमा रिक्त रहेका देहायबमोजिमका पदहरू सेवा करारद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन कार्यालय समयभित्र) रीतपूर्वकको आवेदन आह्वान गरिन्छ।
उत्तीर्ण भएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशन गरिनेछ र आवश्यकताअनुसार जनशक्ति उक्त योग्यताक्रमबमोजिम क्रमशः छनोट गरी सेवा करारमा नियुक्ति गरिनेछ।
१. आवश्यक पद संख्या तथा न्यूनतम शैक्षिक योग्यता
२. आवश्यक कागजातहरू
(कागजातको प्रतिलिपिमा उम्मेदवार आफैँले प्रमाणित गरेको हुनुपर्नेछ।)
३. आवेदन दिने अन्तिम मिति: २०८३ साल मंसिर ८ गते कार्यालय समयभित्र।
४. आवेदन दस्तुर: परीक्षा दस्तुर : रु. ७००/- (अक्षरेपी सात सय रुपैयाँ मात्र)।
५. छनोटको किसिम: लिखित परीक्षा।
६. तलब तथा अन्य सुविधा: प्रतिष्ठानको नियमानुसार हुनेछ।
७. उमेर हद: ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
८. सम्पर्क मिति: २०८३ साल मंसिर ९ गते।
नोट:`म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन। विस्तृत जानकारीका लागि यस अस्पतालको टेलिमेडिसिन सेन्टर/प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 24, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre