Similar JobsPowered by Merojob AI

Deadline: Nov 30, 2026

Deadline: Nov 24, 2026

Deadline: Nov 26, 2026

Deadline: Dec 02, 2026
श्री जनप्रिय माध्यमिक विद्यालय
Source: Dainik Patra
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री जनप्रिय माध्यमिक विद्यालय
निस्दी गाउँपालिका-४ मित्याल
आरुङ्गखोला, पाल्पा
निस्दी गाउँपालिकाको च.नं. ४३९ र मिति २०८३/०७/२० गतेको प्राप्त अनुमतिपत्र तथा यस विद्यालयको मिति २०८३/०७/१६ गतेको वि.व्य.स. बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको मा. वि. तह गा. पा. अनुदान कोटामा गणित विषय शिक्षक पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वानका लागि यो विज्ञापन प्रकाशन गरिएको छ। इच्छुक नेपाली नागरिकहरुले सम्बन्धित विद्यालयमा तोकिएको समयभित्र दरखास्त दिनुहुन अनुरोध गरिन्छ ।
विज्ञापन नं. ०३ / २०८३/८४
१. पद संख्या: १ जना
२. तह र श्रेणी: मा. वि. तह गणित शिक्षक ।
३. न्यूनतम शैक्षिक योग्यताः गणित मूल विषय लिई वि. एड. वा सो सरह ।
४. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
५.तलब स्केल: निस्दी गा.पा.को नियमानुसार।
६. दरखास्त दस्तुरः रु १०००/-
७. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/०४ गते विद्यालय समय भित्र ।
८. सम्पर्क मितिः २०८३/०८/०५ गते
९. परिक्षा मितिः सम्पर्क मितिमा तोकिनेछ ।
१०. परिक्षाको किसिमः लिखित र अन्तरवार्ता
११. आवश्यक कागजातहरुः शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, अध्यापन अनुमतिपत्रको प्रमाण पत्रको प्रतिलिपी, निरोगिताको प्रमाण पत्रको प्रतिलिपी ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 20, 2026
About the organization

Education - School & Colleges