Similar JobsPowered by Merojob AI

Deadline: Nov 16, 2026

Deadline: Nov 16, 2026

Deadline: Nov 17, 2026
लक्ष्मी माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job

लक्ष्मी माध्यमिक विद्यालय
प्रकाशित मितिः २०८३/०७/१६
प्रस्तुत विषयको सम्बन्धमा, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प.स. २०८३/८४ च.न. २०४५ मिति २०८३ / ०७ / १२ को पदपूर्ति अनुमति एवम् यस विद्यालयको वि.व्य.स. को २०८३ / ०७ / १२ गते बसेको बैठकको निर्णयानुसार निम्न माध्यमिक तह विज्ञान विषयको करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । म्याद नाघि आएको र रीत नपुगेको निवेदन उपर कुनै कारबाही नहुने व्यहोरा सूचित गरिन्छ ।
विज्ञापन नं: ०१ / २०८३ /८४
१. पद: शिक्षक (करार)
२. विषय: विज्ञान
३. संख्याः १ (एक)
४. तहः निम्न माध्यमिक तृत्तीय
५. उमेर: १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको
६. न्यूनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट मूल विषय विज्ञान लिई कक्षा १२ वा प्रमाणपत्र तह पास गरेको ।
७. दरखास्त दस्तुरः रु.७००।- (रु. सात सय मात्र)
८. तलव स्केल: नेपाल सरकारले तोके बमोजिम
९. दरखास्त दिने मिति: २०८३ / ०७ / १६ गतेदेखि २०८३ /०७/३० गते ४:०० बजेसम्म
१०. सम्पर्क मिति: २०८३/०८/०१ गते ४:०० बजेसम्म ।
११. परीक्षाको किसिम : लिखित, अन्तर्वाता
१२. आवश्यक कागजातहरु: निवेदन, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि ।
१३. परीक्षाको मिति: सम्पर्क मितिमा तोकिने छ ।
१४. शिक्षक सेवा आयोगबाट करार सूचीमा सूचीकृत उम्मेदवारले निवेदन दिएमा प्राथमिकताको आधारमा उम्मेदवार नियुक्ति गरिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2026
About the organization

Education - School & Colleges