Similar JobsPowered by Merojob AI

Deadline: Nov 09, 2026

Deadline: Nov 19, 2026

Deadline: Nov 17, 2026
श्री आदर्श माध्यमिक विद्यालय
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री आदर्श माध्यमिक विद्यालय
देउपुर (लमही), देउखुरी, दाङ
लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय लमही दाङको मिति २०८३/०७/ १० च.नं. १२२ को प्राप्त विज्ञापन अनुमति पत्रानुसार र यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको २०८३/०६/२३ को निर्णय अनुसार रिक्त रहेको नि.मा. गणित विषय शिक्षक पद १ (नगरअनुदान शिक्षक) पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं. १/ ०८२ / ०८३
२. शैक्षिक योग्यता: निम्न माध्यमिक तहका लागि सम्बन्धित विषयमा कम्तिमा कक्षा १२ वा सो सरह उत्तीर्ण र अध्यापन अनुमतिपत्र प्राप्त गरेको अनुभवीलाई विशेष ग्रहायता दिइनेछ ।
३. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर लमही नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको लागि लमही नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८१' लागुहुनु भन्दा पहिलेदेखि कार्यरत शिक्षकहरुको हकमा भने उमेर हद लाग्ने छैन ।
४. आवश्यक कागजातहरू: नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु अध्यापन अनुमतिपत्रको प्रतिलिपि ।
५. आवेदन दस्तुर: रु. २५००/-
६. परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यक परेमा प्रयोगात्मक समेत लिइनेछ ।
७. तलव सुविधा: लमही नगरपालिकाले उपलब्ध गराएको अनुदान अनुसार हुनेछ ।
८. परीक्षा हुने मिति सम्पर्क मितिमा तोकिने छ ।
९. दरखास्त आइपुग्ने अन्तिम मिति: २०८३ कार्तिक ३० गतेसम्म विद्यालय समयभित्र ।
१०. सम्पर्क मिति: २०८३ मंसीर १ गते ।
११. विद्यालय बिदाको समय भएतापनि उक्त कार्यका लागि विद्यालय प्रशासन खुला रहनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 16, 2026
About the organization

Education - School & Colleges