
Deadline: Nov 16, 2026

Deadline: Nov 17, 2026

Deadline: Nov 12, 2026
श्री शान्ति उदय माध्यमिक विद्यालय
Source: Pokharapatra
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री शान्ति उदय माध्यमिक विद्यालय
पोखरा- ३३. बरपाण्डेथुम, कैलाश, कास्की
यस श्री शान्ति उदय माध्यमिक विद्यालय वि.व्य. स. को बैठकको मिति २०८३/०७/१० को निर्णय र शिक्षा महाशाखा पोखरा महानगरपालिकाको मिति २०८३/०७/१० च.नं. २६३ को अनुमति पत्रानुसार यस विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह विज्ञान विषयको करार शिक्षक (१) पदमा खुला विज्ञापनद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा उल्लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट निम्न बमोजिम दरखास्त आह्वान गरिन्छ ।
१. विज्ञापन नं: ०२ / २०८३
२. तहः निम्न माध्यमिक (विज्ञान)
३. श्रेणीः तृतीय
४. दरबन्दीको किसिमः सरकारी दरबन्दी
५. नियुक्तिको किसिम: करार
६. न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा आई एस्सी वा सो सरह उत्तीर्ण
७. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
८. तलब स्केल: नेपाल सरकारको नियमानुसार
९. आवश्यक कागजातहरू
१०. परीक्षाको किसिम : लिखित तथा अन्तवार्ता (आवश्यकता भए कक्षा अवलोकन)
११. दरखास्त पेस गर्नुपर्ने स्थानः विद्यालय प्रशासन शाखा
१२. दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिः २०८३/०७/२४ गते कार्यालय समय ४ बजेसम्म
१३. सम्पर्क मितिः कार्तिक २७ गते
१४. परीक्षा मिति पछि तोकिने छ ।
१५. आवेदन शुल्कः रु १०००/- (अक्षरुपी एक हजार )
नोट: उपरोक्त योग्यता, अनुभव एवम् कम्प्युटरमा दक्षता प्राप्त भएमा विशेष ग्राह्यता दिइनेछ । साथै शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचीमा रहेका महानुभावहरु भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विद्यालय प्रशासन समक्ष आफ्नो प्रवेशपत्र र सोही बमोजिमका करार नियुक्ति लिई उपस्थित हुनुपर्नेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 10, 2026
About the organization

Education - School & Colleges