Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 04, 2026

Deadline: Nov 16, 2026
श्री वालकल्याण आधारभूत विद्यालय वालाखुट्टी
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री वालकल्याण आधारभूत विद्यालय वालाखुट्टी
गढवा-६ बालाखुट्टी, दाङ
गढवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकूद शाखाको मिति २०८३।०७।१० गतेको च.नं. ४६६ को विज्ञापन अनुमति पत्रानुसार र यस विद्यालयको वि.व्य.स. को मिति २०८३३०७ ११ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा निम्न माध्यमिक तह तृतीय श्रेणी (संघीय शिक्षण सहयोग अनुदान कोटा) गणित विषय शिक्षक करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं : ०१/२०८३/०८४
तह/श्रेणी : निम्न माध्यमिक / तृतीय
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
विषय: गणित
शैक्षिक योग्यता : तोकिएको विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
दरखास्त दस्तुर: रु. १५००/-
तलव सुविधा: संघीय सरकारले तोके अनुसार
दरखास्त दिने मिति: २८३।०७।१२ गतेदेखि २०८३।०८।०१ गतेसम्म
सम्पर्क मिति: २०८३३०८।०१ गते
परीक्षाको मिति र समय: सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
आवश्यक कागजातहरू: हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2026
About the organization

Education - School & Colleges