Similar JobsPowered by Merojob AI

Deadline: Nov 09, 2026

Deadline: Nov 04, 2026

Deadline: Nov 19, 2026
श्री आनन्द ज्योति माध्यमिक विद्यालय
Source: Samadhan News
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री आनन्द ज्योति माध्यमिक विद्यालय
पोखरा - ३१, बेगनास, कास्की
मिति २०८३/०७/०९ गतेको यस विद्यालय व्यवस्थापन समितिको निर्णय नं १ तथा पोखरा महानगर पालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा महाशाखा, पोखरा कास्कीको च.नं. २५६ मिति २०८३ / ०६ / ३० गतेको अनुमति पत्र अनुसार करारमा नि.मा.वि तह तृतीय श्रेणी सामाजिक विषय शिक्षक आवश्यकता परेको हुँदा निम्न अनुसारको योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ । आवश्यक कागजात एवम् योग्यताहरूः
१. विज्ञापन नं. २०८३/८४ / ०२
२. पद: नि.मा.वि तह तृतीय श्रेणी, सामाजिक शिक्षक (करार)
३. पद संख्या : १ (एक जना )
४. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
५.शैक्षिक योग्यता: सामाजिक मूल विषय लिई १२ कक्षा उत्तीर्ण वा सो सरह (सम्बन्धित विषयमा उपल्लो योग्यता भएकालाई विशेष प्राथमिकता दिइने छ ।)
६. आवश्यक कागजात: शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, पासपोट साइजको फोटो- १ प्रति र निवेदन
७. तलव स्केल: सरकारी तलब स्केल अनुसार
८. परीक्षाको किसिम : लिखित तथा अन्तरवार्ता (कक्षा अवलोकन आवश्यकता अनुसार )
९. परीक्षा हुने स्थान: पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा महाशाखा, पृथ्वीचोक
१०. दरखास्त दिने अन्तिम मिति: २०८३/०७/२७ गते ४ बजेसम्म
११. सम्पर्क मिति : २०८३/०७/२७ गते बेलुका ५ बजे
१२. परीक्षा हुने मिति पछि प्रकाशन गरिने छ ।
१३. परीक्षा दस्तुर: रु १०००/- (एक हजार रुपैयाँ मात्र ) नेपाल बैंक लि. को खाता नं. ००९००१००५६२९२४०००००१ मा पनि जम्मा गर्न सकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 13, 2026
About the organization

Education - School & Colleges