Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 16, 2026
श्री कंकाली माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Summary
Job Description
Roles and responsibilities of this job
श्री कंकाली माध्यमिक विद्यालय
प्रस्तुत विषयमा खैरहनी नगरपालिकाको कार्यालय खैरहनी चितवनको मिति २०८३/०७/१० गते च.नं. १३०७ को प्राप्त पत्रानुसार तथा मिति २०८३/०७/०८ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्रा.वि तहमा खुल्ला प्रतिस्पर्धाबाट करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपशिल यो ग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।
१) विज्ञापन नं. ०१/ २०८३/०८४
२) पदः करार शिक्षक
३) तहः प्रावि तह
४) संख्या: १ (एक)
५) न्यूनतम योग्यता: १० जोड २ उत्तीर्ण वा सोसरह
६) आवश्यक कागजात: शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, शिक्षक अध्यापन अनुमति पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि र हस्तलिखित निवेदन ।
७) उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
८) तलब स्केल: प्रचलित स्केल बमोजिम
९) दरखास्त दिने अन्तिम मितिः २०८३/०७/३० गते ४:०० बजे सम्म | (सरकारी बिदा परेमा भोलिपल्ट )
१०) सम्पर्क मिति: २०८३/०७/३० गते ४:०० बजेपछि
११) परीक्षाको किसिम: लिखित र अन्तवांतां
१२) दरखास्त दस्तुरः रु. १०००/- (एक हजार मात्र)
१३) परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
नोट: शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तिका लागि यो ग्यताक्रम सूचीमा नाम प्रकाशित भएका व्यक्तिको दरखास्त परेमा यो ग्यता क्रममा अगाडि रहेको व्यक्तिलाई नियुक्ति दिइनेछ, परीक्षा हुने छैन र नपरेमा मात्र प्रक्रिया अनुसार शिक्षक छनोट गरिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 16, 2026
About the organization

Education - School & Colleges