Similar JobsPowered by Merojob AI

Deadline: Nov 25, 2026

Deadline: Dec 03, 2026

Deadline: Nov 30, 2026

Deadline: Nov 24, 2026

Deadline: Dec 04, 2026
श्री मलमलादेवी माध्यमिक विद्यालय
Source: Butwal Today
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री मलमलादेवी माध्यमिक विद्यालय
सैनामैना नगरपालिका-५. गढवा, रूपन्देही
उपरोक्त सम्बन्धमा यस विद्यालयमा नि. मा. वि. तहको राहत कोटामा अंग्रजी विषयको पद रिक्त रहेकोले शिक्षक पदपूर्तिका लागि सैनामैना नगरपालिका नगरकार्यपालिकाको कार्यालय बुद्धनगर रुपन्देहीको मिति २०८३/०८/०२ पत्र संख्या ०८३ / ०८४, च.नं. १३९३ को विज्ञापन अनुमति पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०८/०२ को निर्णय अनुसार उक्त पदमा विज्ञापन गरिएको हुँदा नि.मा.वि. तहको राहत कोटामा शिक्षक नियुक्तिको लागि तपशिलको योग्यता पूगेको नेपाली नागरिकबाट उक्त पदमा दरखास्त दिनको लागि सम्बनिधत सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं. ०१/ २०८३ / ०८४
पदः शिक्षक
तहः नि.मा.वि. राहत
विषय: अंग्रेजी
न्यूनतम शैक्षिक योग्यता: अंग्रेजी विषयमा +२ वा सो सरह
तालिमः शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको
सेवा सूविधाः नेपाल सरकारको प्रचलित नियमानूसार
उमेरको हद : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
आवेदन दिने मितिः २०८३/०८/०२ देखि २०८३/०८/१६ गते ४ बजे सम्म
सम्पर्क मितिः २०८३/०८/१७ गते १० बजे देखि ४ बजे सम्म
परीक्षा दस्तुरः १५००/- (अक्षरुपी एक हजार पाँच सय मात्र)
आवश्यक कागजातहरु
नोट: करार सूचिबाट दरखास्त पर्न आएमा अन्य उम्मेदवारको आवेदन फिर्ता हुनेछ । (विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2026
About the organization

Education - School & Colleges