Similar JobsPowered by Merojob AI

Deadline: Oct 12, 2026

Deadline: Oct 08, 2026

Deadline: Oct 15, 2026

Deadline: Oct 12, 2026
तमानखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Dhorpatan News
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

तमानखोला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बोंगादोभान, बागलुङ
(प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१६ गते)
प्रस्तुत विषयमा यस तमानखोला गाउँपालिकाको कार्यालय अन्तर्गत तपसिल बमोजिमका पदहरूमा खुला प्रतिस्पर्धाबाट करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको आवेदन फाराम भरी राजस्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. ०६–२०८३/०८४
पदः मेडिकल अधिकृत
तहः आठौँ
माग संख्याः १ (एक)
कार्यस्थलः तमानखोला आधारभूत अस्पताल
२. विज्ञापन नं. ०७–२०८३/०८४
पदः अ.हे.व./अ.न.मी.
तहः चौथो
माग संख्याः २ (दुई)
कार्यस्थलः पहिरा सेनामा प्राथमिक उपचार तथा परामर्श केन्द्र
आवश्यक न्यूनतम योग्यता:
१. न्यूनतम शैक्षिक योग्यता
मेडिकल अधिकृतको हकमा:
अ.हे.व./अ.न.मी.को हकमा: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा अ.हे.व./अ.न.मी. कोर्स उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता/नवीकरण भएको हुनुपर्नेछ।
२. भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारबाही नभएको हुनुपर्नेछ।
आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू:
परीक्षाको किसिम: लिखित परीक्षा र अन्तर्वार्ता।
आवेदन फाराम: आवेदन फाराम यस कार्यालयको वेबसाइट www.tamankholamun.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
दरखास्त दिने स्थान: तमानखोला गाउँपालिकाको कार्यालय, बोंगादोभान, बागलुङ।
दरखास्त दिने अन्तिम मिति: २०८३ असोज ३० गते कार्यालय समयभित्र। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुल्ने दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ।
सेवा सुविधा: गाउँपालिकाको निर्णयबमोजिम हुनेछ।
अन्य व्यवस्था
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 16, 2026
About the organization

Government Organization