
Deadline: Nov 30, 2026
दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Summary
Job Description
Roles and responsibilities of this job

दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि.
यस सहकारी संस्थाको लागि निम्नलिखित पदमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो एकप्रति फोटो, बायोडाटा, हस्तलिखित निवेदनसहित २०८३ मंसिर ७ गतेसम्ममा संस्थाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नं: ०१-०८३/०८४
पद: व्यवस्थापन प्रमुख
योग्यता:
सेवा सुविधा: संस्थाको नियमानुसार
छनौट प्रक्रिया: अन्तर्वार्ता र प्रयोगात्मक
( योग्यता पुगी सूचीमा परेका उम्मेदवारलाई मात्रै प्रतियोगितामा सहभ(ागी गराइनेछ ।)
अन्य विशेष योग्यता : बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ३ अन्तर्गत | योग्य हुनुपर्नेछ ।
छनौटसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिमा रहनेछ ।
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 23, 2026
About the organization

Finance Companies