Similar JobsPowered by Merojob AI

Deadline: Oct 08, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 08, 2026
श्री पशुपति माध्यमिक विद्यालय
Source: Butwal Today
+1 more
Job Description
Roles and responsibilities of this job

श्री पशुपति माध्यमिक विद्यालय
नामैना १० सालझण्डी रूपन्देही
सैनामैना नगरपालिकाको मिति २०७३।०६।१२ को च. नं. ८१८ / ०८३-०८४ को पत्रानुसार यस श्री पशुपति माध्यमिक विद्यालयमा प्राविधिक धार (इलेक्ट्रिकल इन्जिनियरिज) तर्फ प्रशिक्षक (मा.वि. तृतीय) १ जना, नेपाल सरकारवाट प्राप्त दरबन्दी अनुदान कोटामा विज्ञापन गरी नियुक्ति प्रक्रिया अगाडी बढाउन अनुमति प्राप्त भएकाले तपसीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. ४
१. पदः प्रशिक्षक (इन्जिनियर) पद संख्या: १ (एक)
२. तह र श्रेणी: मा.वि. (मा.वि. तृतीय श्रेणी)
३. शैक्षिक योग्यता: B.E. (Bachelor in Electrical, Electrical & Electronic Engineering) मा कम्तिमा स्नातक तह उत्तिर्ण
४. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
५. तलब स्केल: नेपाल सरकारको नियमानुसार
६. दरखास्त बुझाउने अन्तिम मिति : २०८३।०६।२६ गते
७. सम्पर्क मितिः २०८३।०६।२७ गते दिउँसो ४ बजे सम्म ।
८. परीक्षा दस्तुर: रु.२०००/-
९. परीक्षा मितिः सम्र्पक मितिमा तोकिनेछ ।
१०. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र कक्षा अवलोकन ११. संलग्न गर्नुपर्ने कागजातहरु: नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपीहरु, नेपाल इन्जिनियरिज परीषद् दर्ताको प्रमाण पत्र ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 12, 2026
About the organization

Education - School & Colleges