Similar JobsPowered by Merojob AI

Deadline: Oct 08, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 12, 2026
गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Other Source
Full Time
|Job Description
Roles and responsibilities of this job
गणेशमान चारनाथ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मधेश प्रदेश, नेपाल
वीरेन्द्रबजार, धनुषा
यस गणेशमान चारनाथ नगरपालिकाको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमअन्तर्गत देहायबमोजिमका विद्यालयमा रहने गरी विद्यालय नर्सको रूपमा कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र, अपराह्न ४:०० बजेसम्म बैंक खातामा राजस्व दाखिला गरेको रसिदसहित रीतपूर्वक दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फाराम, कार्य विवरण तथा सेवाका शर्तहरूको विस्तृत विवरण नगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
विज्ञापनसम्बन्धी विवरण:
विज्ञापन नं: ०१/२०८३/०८४
पद: विद्यालय नर्स
तह: पाँचौं
आवश्यक संख्या: २ जना
कार्यस्थल:
विद्यालय नर्सको कार्यस्थल देहायबमोजिम हुनेछ:
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव:
दरखास्तसाथ पेश गर्नुपर्ने कागजातहरू:
करार अवधि: करार अवधि चालु आर्थिक वर्ष २०८३/०८४ का लागि हुनेछ। कार्यालयको आवश्यकता तथा कार्यसम्पादन उत्कृष्टताका आधारमा करार अवधि नवीकरण गर्न सकिनेछ।
विशेष सूचना:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 08, 2026
About the organization

Government Organization