Similar JobsPowered by Merojob AI

Deadline: Oct 17, 2026

Deadline: Oct 14, 2026

Deadline: Nov 04, 2026
श्री शंकरज्योति माध्यमिक विद्यालय
Source: Sajhakura National Daily
+1 more
Job Summary
Job Description
Roles and responsibilities of this job

श्री शंकरज्योति माध्यमिक विद्यालय
प्रस्तुत विषयमा यस श्री शंकरज्योति माध्यमिक विद्यालय, हेटौंडा–११, मकवानपुरको पत्र तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको प.सं. ०८३/०८४, च.नं. २४५ र च.नं. २४७ को प्राप्त पत्रअनुसार विज्ञापन अनुमति प्राप्त भएको र विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/२३ गतेको निर्णयबमोजिम यस विद्यालयमा रिक्त रहेका माध्यमिक तहका अंग्रेजी, गणित तथा विज्ञान विषयका संघीय शिक्षण अनुदानअन्तर्गतका करार शिक्षक पदहरू तथा सह–लेखापाल पदमा नियुक्तिका लागि माग भई आएकाले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९१ बमोजिम शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि देहायअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
१. रिक्त पद तथा आवश्यक शैक्षिक योग्यता
विज्ञापन नं. ०१/२०८३/०८४
विज्ञापन नं. ०२/२०८३/०८४
विज्ञापन नं. ०३/२०८३/०८४
२. तलब तथा सुविधा: नेपाल सरकारले तोकेबमोजिम हुनेछ।
३. दरखास्त दस्तुर तथा भुक्तानी विधि
तोकिएको दरखास्त दस्तुर नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०२५००१००४४१४९१०००००१ मा जम्मा गरी सोको सक्कल भौचर दरखास्तसाथ पेस गर्नुपर्नेछ।
४. उमेरसम्बन्धी व्यवस्था: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
५. परीक्षाको किसिम: लिखित तथा मौखिक परीक्षा।
६. दरखास्त दिने अन्तिम मिति तथा परीक्षा कार्यक्रम
नोट: विज्ञापन नं. ०४ (सह–लेखापाल) का लागि स्थायी अध्यापन अनुमतिपत्र आवश्यक पर्ने छैन।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 02, 2026
About the organization

Education - School & Colleges