Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026
राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.
यस राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि. का लागि देहायबमोजिमका कर्मचारीहरू आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।यस संस्थाका लागि माथि उल्लेखित पदहरूमा कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो विज्ञापन प्रकाशन भएको मितिले १० (दस) दिनभित्र आवेदन दिन सक्नेछन्।आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र तथा योग्यताका सबै प्रमाणपत्रहरूको फोटोकपी र हालसालै खिचिएको पासपोर्ट साइजको २ (दुई) प्रति फोटो संलग्न गर्नुपर्नेछ।
१. सेक्रेटरी (युवक वा युवती) — १ जना
उमेर: बढीमा २७ वर्ष
शैक्षिक योग्यता: कम्तीमा ब्याचलर उत्तीर्ण।
अन्य योग्यता तथा प्राथमिकता:
कार्यक्षेत्र: पोखरा, काठमाडौं तथा आवश्यकताअनुसार अधिराज्यभरि/विदेश भ्रमणसमेत।
२. कार्यालय सहायक (युवक वा युवती) — १ जना
उमेर: बढीमा २५ वर्ष
शैक्षिक योग्यता: कम्तीमा प्लस टू (+2) उत्तीर्ण।
अन्य योग्यता तथा प्राथमिकता:
कार्यक्षेत्र: पोखरा।
३. उप–सहायक (युवक वा युवती) — १ जना
उमेर: बढीमा २४ वर्ष
शैक्षिक योग्यता: कम्तीमा प्लस टू (+2) उत्तीर्ण।
अन्य योग्यता तथा प्राथमिकता:
कार्यक्षेत्र: पोखरा।
४. सवारी चालक (कार/जीप) (युवक) — १ जना
उमेर: बढीमा ४० वर्ष
शैक्षिक योग्यता: कम्तीमा साधारण लेखपढ गर्न जान्ने।
अनुभव तथा योग्यता:
आवेदन सम्बन्धी सूचना: आवेदन नेपाली वा अङ्ग्रेजी भाषामा कार्यालय समयभित्र संस्थाको कार्यालयमा बुझाउन सकिनेछ। साथै, तल उल्लेखित इ–मेल ठेगानामा अनलाइन आवेदन समेत पठाउन सकिनेछ।
म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका आवेदनउपर कुनै कारबाही गरिने छैन।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 01, 2026
About the organization

Other