Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026

Deadline: Sep 22, 2026
UNITED NEPAL MULTIPURPOSE CO-OPERATIVE SOCIETY LTD.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

UNITED NEPAL MULTIPURPOSE CO-OPERATIVE SOCIETY LTD.
कास्की जिल्ला, पोखरा–१०, इन्द्रमार्गमा कार्यालय रहेको तथा कास्की जिल्लाभर कार्यक्षेत्र रहेको युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. का लागि देहायबमोजिम कर्मचारी आवश्यकता परेको हुँदा रीतपूर्वक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०८३ भाद्र २६ गते कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ।
पद: रिसेप्सनिष्ट
आवश्यक संख्या: १ जना
आवश्यक योग्यता तथा अनुभव:
आवश्यक कागजातहरू:
इच्छुक उम्मेदवारहरूले देहायका कागजातहरू संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ:
पारिश्रमिक: पारिश्रमिक तथा अन्य सुविधा संस्थाको कर्मचारी प्रशासन नियमावली बमोजिम हुनेछ।
सहकारी ऐन, २०४८ अन्तर्गत सञ्चालित
दर्ता नं: १७३/२०५६/०५७
“बचत योजनामा हजुरको दृढता, सुरक्षा, लगानी र रोजगारमा हाम्रो प्रतिबद्धता।”
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 08, 2026
About the organization

Finance Companies