Similar JobsPowered by Merojob AI

Deadline: Oct 06, 2026

Deadline: Oct 05, 2026
औरही गाउँपालिका
Source: Janakpur Today
Job Description
Roles and responsibilities of this job

औरही गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देउरी परवाहा, धनुषा मधेश प्रदेश, नेपाल
औरही गाउँपालिका धनुषाको लागि तपसिलको पदहरूमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा नियुक्त गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा दरखास्त बापतको राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
१. सूचना प्रविधि अधिकृत
तह: स्थानीय सेवाको छैटौँ तह सरह
संख्या: १ जना
आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव:
२. कृषि स्नातक
तह: स्थानीय सेवाको छैटौँ तह सरह
संख्या: १ जना
आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव:
आवेदनको दस्तुर :रु. १,०००/-
छनोटको किसिम: संक्षिप्त सुचि लिखित परीक्षा र अन्तरवार्ता (सुचना प्रविधि अधिकृतको हकमा थप सिप परिक्षण)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 24, 2026
About the organization

Government Organization