Similar JobsPowered by Merojob AI

Deadline: Sep 14, 2026

Deadline: Sep 16, 2026

Deadline: Sep 15, 2026
आधारभूत अस्पताल, पटेर्वा सुगौली गाउँपालिका
Source: Prateek Daily
Job Description
Roles and responsibilities of this job

पटेर्वा सुगौली गाउँपालिका
आधारभूत अस्पताल
पटेर्वा सुगौली–४, पर्सा, मधेस प्रदेश, नेपाल
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)
यस आधारभूत अस्पताल, पटेर्वा सुगौलीमा रिक्त रहेका तपसिलबमोजिमका पदहरूमा करार सेवामार्फत पदपूर्ति गरी कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले १५ (पन्ध्र) दिनभित्र उल्लिखित कागजात तथा राजस्व बुझाएको रसिद संलग्न गरी यस कार्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
माग गरिएका पदहरू तथा न्यूनतम योग्यता:
१. विज्ञापन नं. १/२०८३/०८४ — मेडिकल अधिकृत
दरखास्त बुझाउने स्थान: आधारभूत अस्पताल, पटेर्वा सुगौली–४, पर्सा।
दरखास्त दस्तुर बुझाउने स्थान: दरखास्त दस्तुर पटेर्वा सुगौली गाउँपालिकास्थित सानिमा बैंक लिमिटेड, पटेर्वा सुगौली शाखा, पर्सामा रहेको आन्तरिक राजस्व खाता नं. ०६४०१००४००००००८ मा रकम जम्मा गरी सोको बैंक भौचर वा अस्पतालको प्रशासन शाखामा रकम बुझाएको भौचर दरखास्तसाथ पेश गर्नुपर्नेछ।
दरखास्त बुझाउने अन्तिम मिति: २०८३/०६/०८ गतेसम्म।
आवेदन दस्तुर:
सेवा, सर्त तथा सुविधा: सेवा, सर्त तथा सुविधाहरू आधारभूत अस्पतालले निर्धारण गरेबमोजिम हुनेछ।
करार अवधि: करार अवधि २०८४ साल असार मसान्तसम्म हुनेछ। कार्यसम्पादन सन्तोषजनक भएमा करार अवधि थप हुन सक्नेछ।
छनोट प्रक्रिया: उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी अन्तर्वार्ता मात्र सञ्चालन गरिनेछ।
आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू:
दरखास्तसाथ देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:
थप जानकारी: थप जानकारीका लागि आधारभूत अस्पताल, पटेर्वा सुगौली–४, पर्सामा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 24, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre