Similar JobsPowered by Merojob AI

Deadline: Oct 05, 2026

Deadline: Sep 29, 2026
A reputed community school
Source: Mission Today
Job Description
Roles and responsibilities of this job

गेरुवा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पशुपतिनगर, बर्दिया, लुम्बिनी प्रदेश, नेपाल
सूचना प्रकाशन मिति: २०८३/०६/०६
यस गेरुवा गाउँपालिकाको स्थानीय दरबन्दीअन्तर्गत सामुदायिक विद्यालयमा तपसिलबमोजिमको शिक्षक करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएकाले देहायको विवरणअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा रीतपूर्वक दरखास्त फाराम भरी, राजस्व तिरेको सक्कलै रसिदसहित यस गाउँपालिकाको कार्यालयमा पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।
दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक तथा सेवाका शर्तहरूसहितको विस्तृत विवरण गाउँपालिकाको कार्यालयबाट वा गाउँपालिकाको वेबसाइट www.geruwamun.gov.np बाट प्राप्त गर्न सकिनेछ।
पद सम्बन्धी विवरण
विज्ञापन नं: १/०८३/०८४
तह: माध्यमिक (९–१०)
विषय: गणित
पद संख्या: १ जना
परीक्षा दस्तुर: रु. १,०००/–
शैक्षिक योग्यता:
पेश गर्नुपर्ने कागजातहरू:
उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा सम्बन्धी व्यवस्था:
दरखास्त दिने अन्तिम मिति: २०८३/०६/१९ गते। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त बुझाउन सकिनेछ।
दरखास्त फाराम पेश गर्ने स्थान: गेरुवा गाउँपालिकाको कार्यालय पशुपतिनगर, बर्दिया, लुम्बिनी प्रदेश, नेपाल।
पारिश्रमिक तथा सेवा सुविधा: पारिश्रमिक तथा सेवा सुविधा गाउँपालिकाले तोकेबमोजिम हुनेछ। यस सूचनामा उल्लेख नभएको अन्य व्यवस्था प्रचलित कानूनबमोजिम हुनेछ। रीतपूर्वक पेश नभएका तथा म्याद नाघी दर्ता हुन आएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 06, 2026
About the organization

Education - School & Colleges