काठमाडौँ महानगरपालिका

कार्यालय सहयोगी

काठमाडौँ महानगरपालिका

कार्यालय सहयोगी

कार्यालय सहयोगी

काठमाडौँ महानगरपालिका

Kathmandu

कार्यालय सहयोगी

Views: 2008 | This job is expired 10 months, 1 week ago

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 26 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Nov. 09, 2024 23:55 (10 months, 1 week ago)

Job Specification

Education Level : Other
Experience Required : Not Required

कार्यालय सहयोगी

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यावधि, २०७९ बमोजिम यस महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकोले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म यस आर्थिक वर्षको आषाढ मसान्त सम्मका लागि तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदको वा QR बाट भुक्तानी गरेको Statement, शैक्षिक योग्यता र सम्बन्धित विषयका कार्य अनुभव, Scan Copy सहित वेबसाइट www.kathmandu.gov.np मा रहेको अनलाइन आवेदन प्रणाली मार्फत दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन नं:  ८-२०८१/८२
पद: कार्यालय सहयोगी
तह:
विहीन
सेवा/समूह/उपसम:
प्रशासन
माग पद सङ्ख्या: २६ 
परीक्षा दस्तुर रु.: ४००/- 

थप जानकारी – https://t.ly/FlU-H

फाराम भर्नका लागि https://lnkd.in/d5aVc2yx

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE