सूपरभाइजर

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

सूपरभाइजर

Views: 2099 | This job is expired 1 month, 3 weeks ago

पदः सूपरभाइजर
संख्या:
काम गर्नु पर्ने स्थानः  केन्द्रिय कार्यालय, कालिमाटी

शैक्षिक योग्यताः

  • वाणिज्य वा व्यवस्थापन विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको।
  • Basic Computer तालिम लिएको र  Account Software  चलाउन सक्ने।
  • सहकारी वा वित्तिय क्षेत्रमा २ वर्षको अनुभव भएको ।
  • २ पांग्रे सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिनेछ।
  • स्थानीय व्यक्तिलाई प्राथमिकता दिइनेछ।

उमेर : ३५ वर्ष ननाघेको महिलाको हकमा ४५ वर्ष ननाघेको।

सेवा सुविधाः संस्थाको नियमानुसार हुनेछ।

छनौट प्रक्रियाः

  • तोकिएको मिति भित्र आवेदन दिने आवेदकहरु मध्येबाट Shortlist गरिनेछ।
  • Shortlist मा छनौट हुन सफल भएका आवेदकहरुलाई लिखित, प्रयोगात्मक र मौखिक परिक्षामा सहभागी गराइनेछ। 

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरुः

  • व्यक्तिगत विवरण (वायोडाटा)
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • पासर्पोट साइजको फोटो १ प्रति
  • सम्वन्धित कामको अनुभव प्रमाणपत्रको प्रतिलिति
  • सवारी चालक अनुमती पत्रको प्रतिलिपि


नोट: 
आवेदन आई पुग्नु पर्ने अन्तिम मिति २०८० फागुन २५ गते कार्यालय समय भित्र।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE