कनिष्ठ अधिकृत (शाखा पवन्धक) - केही

कनिष्ठ अधिकृत (शाखा पवन्धक) - के…

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

पोखरा, कास्की
Experience: More than or equal to 2 years
Source: Nagarik

कनिष्ठ अधिकृत (शाखा पवन्धक) - केही

Views: 901 | This job is expired 4 years ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : पोखरा, कास्की
Apply Before(Deadline) : Sep. 13, 2021 23:55 (4 years ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 2 years

कनिष्ठ अधिकृत  (शाखा पवन्धक) - केही

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तर कार्यक्षेत्र भएको 'घ' वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई तपशिलमा उल्लेखित पदमा योग्य कर्मचारीहरूको आवश्यकता भएकोले विपन्न वर्गमा काम गर्न ईच्छक, उत्साही, जुझारु तथा परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ । आफ्नो दरखास्त फारमका साथ हालसाले खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७८/०५/२८ गते सोमवार सम्म कार्यालय समय भित्र निवेदन पेश गर्नको लागी सूचना आदान गरिन्छ।

  • बिज्ञापन: ४/२०७०/७९
  • श्रेणी: आधकृत
  • आवश्यक न्युनतम योग्यता: प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीण गरी बैंक तथा वित्तीय संस्थामा बरिष्ठ सहायक पदमा कम्तीमा ३ बर्ष वा सुपरभाईजर पदमा कम्तीमा २ बर्षको कार्य अनुभव भएको हुनुपर्ने, शाखा प्रबन्धकको रुपमा कार्य गरेकालाई विशेष प्राथमिकता दिइनेछ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE