बागमती गाउँपालिका

प्राविधिक सहायक करार

बागमती गाउँपालिका

प्राविधिक सहायक करार

प्राविधिक सहायक करार

Views: 1913 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : भट्टेडाँडा, ललितपुर
Apply Before(Deadline) : Sep. 30, 2020 12:00 (3 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

बागमती गाउँपालिका 
गाउँकार्यपालिकाको कार्यालय
भट्टेडाँडा, ललितपुर
३ नं.प्रदेश, नेपाल

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०७७/०५/३१ 

प्रस्तुत विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/७८ च.नं. २३ मिति २०७७/०४/१२ को पत्रानुसार र यस कार्यालयको मिति २०७७/०५/३० को निर्णयानुसार यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि १ जना प्राविधिक सहायक पद सेवा करारमा लिनु पर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। आवश्यक योग्यता र अनुभव, दरखास्त दिने स्थान दरखास्त दिने अन्तिम मिति आवेदन दस्तुर, छनोटको किसिम, आवेदनसाथ संलग्न राख्नु पर्ने कागजातहरु, सेवा सुविधा र पदले सम्पादित गर्नुपर्ने कार्य विवरणका विषयको विस्तृत जानकारी यस गाउँपालिकाको वेवसाइट www.bagmatimunlalitpur. gov.np र यस गाउँपालिकाको सूचना पाटीमा हेर्न सकिने व्यहोरासहित सार्वजनिक रुपमा यो सूचना प्रकाशन गरिएको छ । साथै आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानकारी www.pmep.gov.np मा उपलब्ध छ ।

प्रमुख प्रशासकीय अधिकृत

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE