Similar JobsPowered by Merojob AI

Deadline: Aug 21, 2026

Deadline: Aug 13, 2026

Deadline: Aug 06, 2026

Deadline: Aug 05, 2026

Deadline: Aug 11, 2026
सोलुदुधकुण्ड नगरपालिका
Source: Naya Patrika
Full Time
|Job Description
Roles and responsibilities of this job

सोलुदुधकुण्ड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सल्लेरी, सोलुखुम्बु
प्रदेश नं. १, नेपाल
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७/०५/१९)
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.२०७७/७८ च.न. PMEP/३३, मिति २०७७/०४/२५ को पत्रानुसार यस नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्ति गर्नका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।
प्रमुख प्रशासकीय अधिकृत
Job Specification
Required qualifications for this job
Applying Procedure
Apply Before: Sep 18, 2020
About the organization

Government Organization