प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1146 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : डोगडी, बाजुरा
Apply Before(Deadline) : Aug. 21, 2020 12:00 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

विज्ञापन नं. ०१/०७७/०७८
तह: स्थानिय सेवाको पाँचौ तह सरह

१. आवश्यक न्यूनतम योग्यता र अनुभव : 

क) सिभिल इन्जिनियरित विषयमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतिर्ण भएको। 

(ख) अनुभब र सिप: कम्तीमा ३ महिने तालिम लिई आधारभुत कम्प्युर सिप भएको, पुर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सल्ले, आयोजनाको लक्ष्य र परिमाण हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक समन्वय सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 

(ग) उमेर कम्तीमा १५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE