शिक्षण सहायक (करार)

श्री ब्रहमचारी दामाेदरा नन्दकलेज, मिर्चैया

रामनगर मिर्चैया-२, सिरहा, नेपाल
Source: Kantipur Newspaper

शिक्षण सहायक (करार)

Basic Job Information

Job Category: Teaching / Education
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Dec. 2, 2019, 5 p.m. (4 days, 21 hours ago)

शिक्षण सहायक (करार)

विषय : लेखा
अावश्यक संख्या

याेग्यता :

  • मान्यता प्राप्त विश्व विद्यालय कम्तिमा द्वितिय श्रेणीमा स्नात्तकाेतर उतिर्ण 

अावश्यक याेग्यता:

  • नेपाली नागरिक हुनुपर्ने
  • सम्बन्धित विषयमा कम्तीमा द्वितिय श्रेणीमा स्नाकाेत्तर उतिर्ण भएकाे हुनुपर्ने
  • सम्पर्क मिति: सुचना प्रकाशन म्याद समाप्त भएकाे भाेली पल्ट 
  • सम्बन्धित विषयमा अनुभव प्राप्त भएकाे हुनुपर्ने
  • क्याम्पसले ताेकेकाे समयमा काम काज गर्न मञ्जुर गरेकाे हुनुपर्ने
  • पारिश्रमिक क्याम्पसकाे नियमानुसार उपलब्ध गराइने छ

Applying Procedure

छनाैट प्रक्रिया : कक्षा अवलाेकन र अन्तर्वार्ता

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएकाे मितिले ७ (सात) दिनभित्र रितपूर्वकको आवेदन गर्न सुचित गरिन्छ ।

आवेदन दस्तुर : रु. १०००।- (अक्षरुपी एक हजार) 

क्याम्पस प्रमुख 
श्री ब्रहमचारी दामाेदरा नन्दकलेज, मिर्चैया

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE