Human Rights and Environment Development Center (HURENDEC)

वजार प्रवन्धक अधिकृत

Human Rights and Environment Development Center (HURENDEC)

वजार प्रवन्धक अधिकृत

वजार प्रवन्धक अधिकृत

आवश्यक शैक्षिक योग्यता तथा कार्य अनुभवः

  •  फार्मेसी, विज्ञान संकायमा स्नातक गरेको वा सो सरह
  • सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभव भएको
  • कंम्युटर सम्बन्धि ज्ञान भएका

तपशिल अनुसारको कर्मचारी आवश्यक भएको हुदा योग्य तथा ईच्छुक ब्याक्तिहरुबाट सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र रित पुर्वक दरखास्त आव्हान गरिन्छ 

तपशिल:

क. दरखास्त दिने मिति: २०७५।०९।०९ देखी २०७५।०९।१५ गते ४:०० बजे सम्म । (अन्तीम दिन शनिवार भएमा कार्यलय १०:०० बजे देखी ३:०० बजे सम्म खूल्ला रहने छ ।
ख. आवश्यक कागजातहरु: दरखास्त निवेदनका साथ वायोडाटा,शैक्षिक योग्यता प्रमाण पत्र, कार्य अनुभवको प्रमाण पत्र ,नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी लगायत तालीमको प्रमाण पत्रहरु ।
ग. परिक्षको किसीम: लिखित तथा अन्तरवार्ता ।
घ. उमेरको हक:
 १८ वर्ष पुरा गरि ४० ननाघेको ।
ङ. आवेदन परेका मध्ये छोटो सुचिमा परेकाहरुलाई मात्र सम्पर्क गरिने छ ।
च. 
दलित,आदिवासी जनजाति,मधेसी,मुस्लीम,महिला ,फरक क्षमता भएको वा जील्ला कार्यक्रम अधिकृत पदमा सम्बन्धीत जील्ला स्थाई ठेगाना भएकाहरुलाई प्राथमिकता दिईनेछ ।
छ. 
कर्मचारी छनोट सम्बन्धी संम्पुर्ण  निर्णय तथा अधिकार संस्थामा निहीत रहनेछ ।
झ.
 सेवा तथा सुविधाहरु संस्थाको नियमानुसार हुनेछ ।

सम्पर्क ठेगाना:
मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)  नेपाल, उदयपुर
त्रि. न. पा. १२ बुद्धचोक गाईघाट,उदयपुर
फोन नं: ०३५ ४२०४०६

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE