Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026
सेतो गुराँस बाल विकास सेवा
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

सेतो गुराँस बाल विकास सेवा
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१
हेलन केलर इन्टरनेशनल र आई.डि.ई.सँगको साझेदारीमा सेतो गुराँस बाल विकास सेवा, रूपन्देहीद्वारा रूपन्देही जिल्लामा कार्यान्वयन भइरहेको “पोषणमार्फत जीवन रूपान्तरण परियोजना (Transforming Lives Through Nutrition–TLTN)” का लागि देहायबमोजिमका कर्मचारीहरू आवश्यक भएकाले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।हेलन केलर इन्टरनेशनल र आई.डि.ई.सँगको साझेदारीमा सेतो गुराँस बाल विकास सेवा, रूपन्देहीद्वारा रूपन्देही जिल्लामा कार्यान्वयन भइरहेको “पोषणमार्फत जीवन रूपान्तरण परियोजना (Transforming Lives Through Nutrition–TLTN)”
१. पद: पोषण सहजकर्ता
आवश्यक संख्या: १ जना
कार्य क्षेत्र: देवदह गाउँपालिका
शैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट +२ वा प्रविणता प्रमाणपत्र तह वा HA / स्टाफ नर्स वा ANM / AHW उत्तीर्ण।
अनुभव तथा क्षमता:
२. पद: WASH सुपरभाइजर
आवश्यक संख्या: १ जना
कार्य क्षेत्र: मर्चवारीमाई, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिका
शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको वा HA/स्टाफ नर्स/ANM/AHW उत्तीर्ण गरेको।
अनुभव तथा क्षमता: पोषण, स्वास्थ्य, सरसफाइ तथा समुदायको परिचालनको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव।
३. पद: Program Associate
आवश्यक संख्या: १ जना
कार्य अवधि: १ वर्ष
कार्य क्षेत्र: रूपन्देहीका १६ वटै स्थानीय तहमा आवश्यकताअनुसार कार्य गर्नुपर्ने।
शैक्षिक योग्यता: B. P. H. वा H.A. वा स्टाफ नर्स तह उत्तीर्ण।
अनुभव तथा क्षमता:
पेश गर्नुपर्ने कागजातहरू:
अन्य जानकारी
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 22, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre