Similar JobsPowered by Merojob AI

Deadline: Sep 22, 2026

Deadline: Sep 25, 2026
वीर अस्पताल
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
वीर अस्पताल
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१
यस अस्पतालमा रिक्त रहेका देहायका पदहरू करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन कार्यालय समयभित्र) रीतपूर्वकको आवेदन आह्वान गरिन्छ।
१. आवश्यक पद संख्या तथा न्यूनतम शैक्षिक योग्यता:
विज्ञापन नं: १/०८३/८४
पद: मेडिकल अधिकृत (आठौँ)
सेवा/समूह: चि.वि.रा.प्र.
आवश्यक संख्या: १ जना
न्यूनतम शैक्षिक योग्यता: MD (Nuclear Medicine)
विज्ञापन नं: २/०८३/८४
पद: न्युक्लियर मेडिसिन टेक्निसियन (सातौँ)
आवश्यक संख्या: १ जना
न्यूनतम शैक्षिक योग्यता: B.Sc./M.Sc. (Nuclear Medicine Technology)
२. आवश्यक कागजातहरू:
उम्मेदवारले पेश गर्ने कागजातहरूको प्रतिलिपिमा उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।
३. छनोटको किसिम: लिखित परीक्षा तथा अन्तर्वार्ता।
४. तलब तथा अन्य सुविधा: प्रतिष्ठानको नियमानुसार हुनेछ।
५. सम्पर्क मिति: २०८३ साल आश्विन ०७ गते।
नोट: म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन। विस्तृत जानकारीका लागि यस अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 22, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre