Similar JobsPowered by Merojob AI

Deadline: Mar 13, 2026

Deadline: Mar 04, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 09, 2026
चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि.
पद: सुपरभाइजर
संख्या: १ (सिभिल इञ्जिनियरिङसँग सम्बन्धित)
तलब: २५०००|- (+ अनुभवको आधारमा)
सेवासुविधा: संस्थाको नियम अनुसार
आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रतिलिपि १ प्रति पासपोर्ट साइजको फोटो १ प्रति, बायोडाटा ।
कार्यक्षेत्र: झापा र इलाम जिल्लाभर
सम्पर्क अफिस: भाटभटेनी पश्चिम भगवान चोक बिर्तामोड, झापा
सम्पर्क नं: ९८५२६५७३६१, ९८०२३१३२९०, ९८०२३१३२९३
मजबुत आधार ! गुणस्तरमा कुनै सम्झौता हुँदैन !!
यस चन्द्रसूर्य इन्फ्रास्ट्रक्चर प्रा. लि. ( कंक्रिट उद्योग) लक्ष्मीपुर झापाबाट घर ढलान वा निर्माण, पुल, पुलेसा, ढल निर्माण लगायत निर्माण
सम्बनधी गुणस्तरयुक्त कंक्रिट ढलानका लागि तपाईहरुको सेवामा हामी २४सैं घण्टा उपलब्ध छौं ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 04, 2026