Similar JobsPowered by Merojob AI

Deadline: Jun 29, 2026

Deadline: Jul 06, 2026

Deadline: Jun 30, 2026

Deadline: Jun 29, 2026
श्री चण्डी माध्यमिक विद्यालय
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

श्री चण्डी माध्यमिक विद्यालय
पोखरा महानगरपालिका शिक्षा महाशाखा, पोखरा डेमसाइडको मिति २०८२/०५/०१ को चलानि नं ९७ को प्राप्त अनुमतिको पत्रानुसार मिति २००२/०५/२ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्रथामिक तह तृतीय श्रेणीका | शिक्षक पत्रको पदपूर्तिको लागि तपसिलका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
तह र श्रेणी: प्रा. वि. तह तृतीय श्रेणी
किसिम: अस्थायी करार
संख्या: १ (एक) जना
शैक्षिक योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरह
दरखास्त दस्तुर : १५००/- (अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र)
सम्पर्क मिति : २०८२/०५/१७ गते ।
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन (आवश्यकता अनुसार : सम्पर्क मितिको दिन तोकिने छ ।
परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।
उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
तलब स्केल : नेपाल सरकारको प्रचलित स्केल अनुसार ।
उम्मेदवारले पेश गर्नु पर्ने आवश्यक कागजातहरू:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 02, 2025
About the organization

Education - School & Colleges