
Deadline: Jun 24, 2026

Deadline: Jul 06, 2026

Deadline: Jun 25, 2026

Deadline: Jun 25, 2026
रतन पाण्डे बचत तथा ऋण सहकारी सस्था लिमिटेड
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

रतन पाण्डे बचत तथा ऋण सहकारी सस्था लिमिटेड
यस रतन पाण्डे बचत तथा ऋण सहकारी सस्था लिमिटेडको लागि तपसिल बमोजीम उल्लेखित कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुले मिति २०८३ असार १५ गते सोमबार कार्यालय समयभित्र सम्पर्क राख्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
पद: व्यवस्थापक
आवश्यक संख्या: १ जना
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण वा सो सरह ।
सेवा सुविधा: संस्थाको नियम अनुसार
अनुभव:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 29, 2026
About the organization

Finance Companies