Similar JobsPowered by Merojob AI

Deadline: Aug 08, 2026

Deadline: Aug 08, 2026

Deadline: Aug 08, 2026

Deadline: Aug 07, 2026

Deadline: Aug 01, 2026
श्री रामज्योति माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री रामज्योति माध्यमिक विद्यालय
यस विद्यालयमा वि.व्य.स. को निर्णय अनुसार विद्यालयको आन्तरिक स्रोत अन्तरगत करारमा प्राथमिक तहको शिक्षक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवश्यक भएकाले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ । :
संख्या: १ जना
तह: प्राथमिक
सेवा सुविधा: वि.व्य.स. ले निर्धारण गरे बमोजिम
किसिम : विद्यालय स्रोत करार
न्यूनतम शैक्षिक योग्यता: शिक्षा विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त भएको
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता (आवश्यक परेमा प्रयोगात्मक)
आवेदन बुझाउने स्थान : श्री रामज्योति माध्यमिक विद्यालय, पोखरा २६, कास्की
आवेदन बुझाउने अन्तिम मिति : २०८२ वैशाख १९ देखि २०८२ वैशाख २५ गते ४:०० बजेसम्म ।
सम्पर्क मिति : २०८२ वैशाख २६ गते ( परीक्षाको मिति सम्पर्क मितिमा तोकिने छ)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 16, 2025
About the organization

Education - School & Colleges