Similar JobsPowered by Merojob AI

Deadline: Jun 20, 2026

Deadline: Jun 22, 2026

Deadline: Jun 21, 2026

Deadline: Jul 01, 2026
गोरखापत्र संस्थान
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

योग्यता : मन्याता प्राप्त शिक्षण संस्थाबाट +२ उत्तिर्ण गरेको र कम्प्युटर सम्बन्धि ज्ञान भएको
परिक्षाको किसिम : लिखित ,प्रयोगात्मक र अंतरवार्ता
दरखास्त दिने म्याद : सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन कार्यालय समय भित्र
तह : ५
दरखास्त दस्तुर : अधिकृत तह ६ रु.१००० ,तह ५ का लागि रु.७०० ,तह ४ का लागि रु. ६०० तह २ को लागि रु .४०० र थप समाबेशी समुहका लागि रु.३०० थप दस्तुर बुझाउनु पर्नेछ
उमेर : अधिकृत स्तर को लागि २१ बर्ष पुरा भइ ३५ बर्ष (महिलाको हकमा ४० बर्ष )ननाघेको र सहायक को हकमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (महिलाको हकमा ४० बर्ष ) र प्राविधिक अधिकृत स्तर क लागि २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको र सहायक प्राबिधिक को लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 12, 2018
About the organization

Media / Publication (Newspaper, Magazines)